राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्छ: प्रवक्ता शर्मा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताउनुभएको छ । पार्टी प्रवक्तामा मंगलबार नियुक्त भएपछि उहाँले आज काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निर्वाचनमा पार्टीको पराजयपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक फरक धारणा आउनु स्वभाविक हो भन्नुभयो । निर्वाचनपछिको अवस्थाका बारेमा समीक्षा गर्न केन्द्रीय कार्य समितिको … Continue reading राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्छ: प्रवक्ता शर्मा